SHARE
टेक्नोलोजी खबर · आइबार​ ९ कात्िक २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने

एप्पलले अक्टोबर २८ मा टचस्क्रिनसहितको आफ्नो पहिलो ओएलईडी म्याकबुक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘प्रो एन्ड टेल’ नारासहित आधिकारिक निमन्त्रणा पठाएको छ। यसले यसअघि सार्वजनिक भएका रिपोर्टलाई समर्थन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर