आईफोन डुओ बिक्रीमा आएको केही समयमै यसको स्क्रिनमा समस्या, प्रयोगकर्ताहरूले साझा गरे तस्बिर
विश्वभर ‘आईफोन डुओ’ को सार्वजनिक हुने प्रतीक्षा गरिरहेका ग्राहकहरुले करिब २ हजार अमेरिकी डलर तिरेर किनेसँगै उनीहरुले नयाँ समस्या भोगेका छन्।
