SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट सञ्चालित क्रिप्टो ठगी नियन्त्रणका प्रयासबारे जानकारी दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई नक्कली क्रिप्टो लगानीमा फसाउने विदेशी आपराधिक सञ्जालविरुद्ध आफ्नो प्रशासनले गरिरहेका प्रयासबारे बुधबार जानकारी दिने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर