SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने

ओपनएआईले आफ्ना उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल र कोड लेख्ने एआई सहायक कोडेक्स आगामी केही साताभित्र गुगल क्लाउडमार्फत उपलब्ध गराउने भएको छ। दुई कम्पनीले बुधबार यसबारे जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर