SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ

 अमेरिकी नेटवर्क निगरानी कम्पनी केन्टिकको विश्लेषणअनुसार साइबर आक्रमणका कारण उत्तर कोरियाको इन्टरनेट सेवामा पटकपटक अवरोध आएको हुन सक्छ। यसका कारण यो साता देशका राज्यनियन्त्रित केही वेबसाइटहरू बन्द भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर