SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

एनपीएलका लागि म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाण्डु – श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किंग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ । म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी