ट्रम्पको रिसले जेलेन्स्की दबाबमा, अमेरिकी दूतले नर्वेको बन्द कोठामा गरे हप्कीदप्की !
काठमाण्डु – राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्लो विवादपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी अधिकारीहरूको दबाबमा परेका छन् । ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनरले नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा जेलेन्स्कीलाई हप्काएको समाचार सार्वजनिक न्युयोर्क टाईम्मले सार्वजनिक गरेको छ ।
