SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ १२:४० PM · 1 मिनेट पढाइ

प्रहरीका नि:शुल्क बस सेवाबाट ३ हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाण्डु – बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकामा सञ्चालन गरेका नि:शुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका नि:शुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी