SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी गर्न विदेश सचिव मिश्री नेपाल आउने

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । उच्च स्रोतका अनुसार तिहारअघि नै मिश्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित भएपछि त्यसको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी