SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ।