SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ घाइते

काठमाण्डु – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाण्डु, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी