SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

इजरायलसँग सैन्य भिडन्तको समय नजिकिएको इरानी अधिकारीको चेतावनी

काठमाण्डु – इजरायल र इरानबीच सम्भावित सैन्य भिडन्तको जोखिम बढ्दै गएको इरानी अधिकारीले चेतावनी दिएका छन् । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले दुवै देश सैन्य टकरावको जिरो आवरु नजिक पुगेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी