SHARE
अर्थ-डबली · बुधबार ५ कात्िक २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो (तस्वीरहरु)

महोत्तरी। महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ।