SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन र त्यहाँबाट आवतजावत गर्ने समुद्री मार्ग अब विगतको जस्तो नहुने बताएका छन् ।