SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

सर्बियामा विद्यार्थी विद्रोहको जित, भुसिकको १४ वर्षे शासन ढल्दै

सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ ।