SHARE
पर्दाफास · बुधबार ५ कात्िक २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन् ।