SHARE
पर्दाफास · बुधबार ५ कात्िक २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

बडादशैंको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने

विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०:२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो ।