दसैँमा भूमिहीनलाई लालपुर्जाको उपहार, वर्षौँदेखिको अन्योल अन्त्य हुने आशा
चितवन / दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
