यसरी शुरुवात भएको थियो अहिले हामीले कुराकानीका लागि प्रयोग गर्ने टेलिफोन
सन् १८७६ अक्टोबर ९ को दिउँसो एलेक्जेन्डर ग्राहम बेल बोस्टनमा थिए। उनले आफ्नो सहायक र सह–आविष्कारक थोमस वाटसनसँग तीन घण्टा लामो कुरा गरे।