SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ असार २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

कल सेन्टरहरूमा एआईको तिब्र तैनाथीले रोजगारी कटौती भएको भन्दै इटालिमा १५ दिने हडतालको आह्वान

इटालियन युनियनहरूले कल सेन्टरहरूमा एआई-सम्बन्धित रोजगारी कटौतीको विरोधमा १५ दिने हडतालको आह्वान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर