SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

एनसेलको थ्रीजी सेवा भोलिदेखि ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द हुँदै

एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न चार जिल्लाका ३५ स्थानिय तहमा भोलि असार २९ गते सोमबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर