सामसङले पर्सनल कम्प्युटरको लागि एआई एक्सिलेरेटर चिपमा काम गर्दै
नयाँ रिपोर्ट अनुसार सामसङले चाँडै नै नयाँ बजारमा प्रवेश गर्ने योजना बनाएको छ। कम्पनीले पर्सनल कम्प्युटरहरूको लागि एआई एक्सेलेरेटर चिपमा काम गरिरहेको बताइएको छ।