SHARE
टेक्नोलोजी खबर · शनिबार २७ असार २०८३ १०:४३ PM · 1 मिनेट पढाइ

भारतमा ह्वाट्सएपको युजरनेम फिचर विवादमा कम्पनीले सरकारलाई दियो जवाफ

भारत सरकारले ह्वाट्सएपको प्रयोगकर्ता नाम (युजरनेम) फिचरको बारेमा जानकारी प्रदान गर्न निर्देशन दिएकोमा कम्पनीले उक्त फिचरको बारेमा आफ्नो धारणा पठाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर