राष्ट्रियस्तरको ४८ घण्टे प्रतिस्पर्धा लुम्बिनीएक्स ह्याकाथनको दर्ता खुला, यसरी दिनुहोस् आवेदन
लुम्बिनी सिटी कलेजका विद्यार्थीहरूले स्थापना गरेको प्रविधिमूलक समुदाय लुम्बिनी एलिट उपभोक्ता समितिले आगामी साउन २३ देखि २५ गतेसम्म राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन आयोजना गर्न लागेको छ।
