SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, यस्ताे छ नवरात्रको पाठ तथा कर्मकाण्ड विधि

काठमाडौँ / नवरात्रको नवौँ दिन आज महानवमी मनाइँदैछ । महानवमीका दिन नवदुर्गामध्ये नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।