SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय पुनर्विचार नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।