SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

काठमाडौंमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस, यस्तो छ रुट

वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए ।