SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

विश्वकप लिग २ : अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ।