झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना, तीन जना घाइते
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
