SHARE
पर्दाफास · आइबार​ २ कात्िक २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए।