SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, बाहिरिए ४ लाख ९६ हजार यात्रु

बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।