SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

जङ्गली हात्तीबाट जोगिन झापावासीलाई सशस्त्र प्रहरीको आग्रह

पाकेको धानबाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम सामना गरिरहेका झापावासीको सुरक्षाका लागि सशस्त्र प्रहरीले निगरानी र गस्ती बढाएको छ।