SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष अनवर पक्राउ

सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।