SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

९ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ

सुनसरी / इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।