SHARE
लोक पथ · आइबार​ २ कात्िक २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

यी हुन् करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार पाउनेहरु

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन् ।