SHARE
अर्थ-डबली · शनिबार १ कात्िक २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

बजाज पल्सर र एनपीएलबीच सम्झौता : तीन सिजनका लागि सहप्रायोजन

काठमाडौँ / बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको छ ।