SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

विश्वकप लिग–२ शृंखला : क्यानडासँग नेपाल पराजित

काठमाण्डु – आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत क्यानडासँग नेपाल २४ रनले पराजित भएको छ । शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी