SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको आग्रह : ३० एमबीपीएस इन्टरनेट प्याकेजबारे भ्रममा नपर्नू

काठमाण्डु – नेपाल टेलिकमले वार्षिक ४ हजार ९९९ रुपैयाँको ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै भ्रममा नपर्न सेवाग्राही र सरोकारवालालाई आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी