SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

साइबर ब्युरोमा श्रेष्ठ र पन्तबिच मिलापत्र, ३ बुँदे सहमतिपछि पत्रकार किशोर रिहा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा पक्राउ परेका ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । समाचारको विषयलाई लिएर उत्पन्न विवादमा ३ बुँदे सहमति भएपछि प्रहरीले श्रेष्ठलाई रिहा गरेको हो । श्रेष्ठलाई प्रहरीले शनिबार बिहान ललितपुरको बागडोलस्थित निवासबाट पक्राउ गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी