SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

तातोपानी नाका भोलिदेखि ३ दिन खुल्ने

काठमाण्डु – तातोपानी नाका भोलिदेखि ३ दिन खुल्ने भएको छ । कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालबाहक सवारीसाधनलाई मात्र तातोपानी नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी