SHARE
लोक पथ · शनिबार १ कात्िक २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए ।