SHARE
प्रदेश खबर · शनिबार १ कात्िक २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

झापामा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाख २२ हजार बरामद

झापा : झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोकमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।