SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

यी स्थानमा हुनेछ आज हिमपात र वर्षा

काठमाण्डु – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शनिबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको हिमाली भू(भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादलमय मौसम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी