SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

नवरात्रको सातौं दिन : फूलपाती भित्र्याइँदै

काठमाण्डु – बडादसंैको सातौँ दिन शनिबार घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याइँदै छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको छ। केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने–कर्कलो र धान– यी नौ पत्रिका मानिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी