आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ । देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
