SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाण्डु – आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी