SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय, विपद् प्रभावित परिवारलाई मासिक १५ हजार

काठमाण्डु – सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी