SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २४ असो २०८२ ०४:०२ AM · 1 मिनेट पढाइ

देउडा मनोरञ्जन मात्र होइन, सुदूरपश्चिमको पहिचान हो : विनोद बाजुरेली [भिडिओ]

सन्तोषी रावल काठमाडौँ, २४ असोज । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित हुनुहुन्छ । बाजुरामा जन्मिनुभएका उहाँले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गर्नुभएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद