SHARE
प्रदेश खबर · शुक्रबार​ ३० असो २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधियुक्त बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्‌हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।