SHARE
अर्थ-डबली · शुक्रबार​ ३० असो २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

काठमाडौं/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् ।